बोल माया हिट भए संगै एक साथ् अन्जली अधिकारी र सान्ती श्री परियार देखिए अर्को उत्कृष्ट गीतमा ,के बोल मायालाई जित्ला ?हेर्नुहोस

कमल सरगम-काठमाडौं,।शुभारम्भ डिजिटल म्युजिक प्रालिको प्रस्तुतिमा पिताम्बर जिसीको मार्मिक लोकदोहोरी गीत”माया छुटेको”बजारमा आएको छ।सान्ति श्री परियार र पिताम्बर जिसीको सुमधुर आवाज रहेको गीतको भिडियोमा अन्जली अधिकारी र महेन्द्र गौतमको रहेको छ।भिडियोको निर्देशन भने प्रकाश भट्टले गरेका हुन्।
भिडियो हेर्नुहोस :