यस्तो पनि हुन्छ ? मेस्सीलाई सुन्नै नसकिने गाली, अर्जेन्टिनाको हारमा नेपाली फ्यानको रुवाबासी (भिडियो)

बिश्वकप उचाल्ने सपना सहित रसिया पुगेको अर्जेन्टिनाको सपना फ्रान्सले चकनाचुर बनाए पछि नेपाली फ्यानहरुको रुवाबासी चलेको छ । अन्तिम ८ को लागी भएको प्रतिष्प्रर्धामा अर्जेन्टिना फ्रान्ससंग ४–३ ले पराजित भयो । पराजित भएसंगै अर्जेन्टिना घर फर्किएको छ । फ्रान्स क्वाटर फाईनलमा प्रवेश गरेको छ भने अब सेमि फाईनलको लागी पोर्चुगल र उरुग्वेको बिजेतासंग भिड्ने छ ।
अर्जेन्टिना पराजित भएपछि नेपाली फ्यानहरुले मेस्सीको चर्को आलोचना गरेका छन् । मेस्सी र अर्जन्टिनाको बिरुद्धमा समाजिक संजालमा गाली गर्नुका साथै नेपाली फ्यानहरुको रुवाबासी नै चलेको छ । अर्जेन्टिनाले हारेको भन्दै मुर्छित पर्नेगरी नेपाली फ्यानहरु रोएका भिडियो समाजिक संजालमा देख्न सकिन्छ ।