रबि लामीछाने को हो म भन्छु : भखरै आयो शनसनी पूर्ण खुलाशा सहितको भिडियो

स्कटनेपाल युके,
कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । विगतमा टेलिभिजन र रेडियोमा कार्यक्रम चलाउँदा चलाउँदै अमेरिका भासिएका लामिछाने केही समयदेखि नेपालमै छन् । अहिले चर्चाको बिषयमा आएको प्रसंग को हुन् रबि लामिछाने किन अमेरिका छोडी नेपाल फर्किय यसै सम्बन्धित बिषय बस्तुलाइ लिएर अमेरिकामा बस्दै आउनु भएका महेश भट्टराईले लाइव भिडियो मार्फत खुलासा गरेका छन् ।

विस्तृत जानकारी सहित र रबि लामिछानेको बारेमा जान्न चाहनु हुन्छ भनि हेर्नुहोस यो भिडियो ।