सामाजिक संजालमा अस्लिल सब्द प्रयोग गरेको आरोपमा २ जना व्यक्ति यसरी पक्राउ परे : भिडियो सहित !!

युके,
कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । विगतमा टेलिभिजन र रेडियोमा कार्यक्रम चलाउँदा चलाउँदै अमेरिका भासिएका लामिछाने केही समयदेखि नेपालमै छन् ।

पत्रकार रबी लामिछानेको समर्थन गर्दा अस्लिल सब्द प्रयोग गरेको आरोपमा २ जना व्यक्ति पक्राउ परेको खबर लामिछानेले बताएका छन् । प्रेस काउन्सिलको उजुरीमा बिनोद गौतम र बिष्णु ढकाल साइबर क्राइमको अभियोगमा पक्राउ परेका हुन् । फेसबुक लाइभमा आइ पत्रकार लामिछानेले आफ्ना समर्थकहरुलाई होसियार भएर सामाजिक संजाल प्रयोग गर्न आग्रह गरेका छन् । विस्तृत जानकारीको लागि तलको भिडियो हेर्नुहोला ।

न्युज २४ टेलिभिजनमा सबैभन्दा धेरै लामो समय ‘टक शो’त कहिले ‘बुद्ध वाज बर्निङ नेपाल’अभियान चलाएर रवि लामिछाने सामाजिक संजाल मार्फत निकै चर्चामा आइरहन्छन् । यसैकारण रबी सामाजिक सञ्जालका भिता हरुमा सर्वाधिक रुचाइएका पनि छन् । खासगरी नेपाल टेलिभिजनमा ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम उत्पादन गरेर प्रसारणकै दिन तत्कालीन प्रचण्ड सरकारले खोसेपछि उनीप्रति सहानभूति धेरैको छ ।

नेपाल टेलिभिजनले सो कार्यक्रम चलाउन नदिएपछि रविले ‘न्युज २४’ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ चलाउने बाचा गरे र अहिले चलाइरहेका छन् र निकै सफल भएको छ। उनी सो कार्यक्रम फेसबुकबाट प्रत्यक्ष लाइभ पनि चलाउँछन् । समसामयिक विषयवस्तु, सरकारको विरोध, भ्रष्टाचार, अत्याचारलाई उनले आफ्नो कार्यक्रममा प्राथमिकता दिने भएकाले पनि रवि सबैको नजरमा परेका हुन् ।