रबि लामिछानेको समर्थन गर्दा अस्लिल सब्द प्रयोग गरेको आरोपमा २ व्यक्ति पक्राउ (भिडियो सहित )

पत्रकार रबी लामिछानेको समर्थन गर्दा अस्लिल सब्द प्रयोग गरेको आरोपमा २ जना व्यक्ति पक्राउ परेको खबर लामिछानेले बताएका छन् । प्रेस काउन्सिलको उजुरीमा बिनोद गौतम र बिष्णु ढकाल साइबर क्राइमको अभियोगमा पक्राउ परेका हुन् । फेसबुक लाइभमा आइ पत्रकार लामिछानेले आफ्ना समर्थकहरुलाई होसियार भएर सामाजिक संजाल प्रयोग गर्न आग्रह गरेका छन् ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=fpoQiAPFWQ0]