अर्कैको फोटो लगाएर फेसबुक चलाएपछि यस्तो भयो (भिडियो सहित )

नेपाली कमेडी भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ । भिभिन्न बिसयमा समाबेश गरि मनिषहरुलाई मनोरंजन दिनका लागि दिनानु दिन यस्ता भिडियोहरु निर्माण भै रहेका छन् । हास्नु स्वास्थ्यका लागि पनि अत्यन्तै राम्रो मानिन्छ । समाजमा चलि आएका भिभिन्न बिसयलाइ ब्यंगात्मक तरिकाले प्रस्तुत गरिएको छ । फेसबुक बाट आजकल धेरै बिकृति फैलिएका देख्न सकिन्छ ।सदुपयोग गरे अनुसार फेसबुकका फाइदा र बेफाइदा छन् तर यहाँ प्रस्तुत गरिएको भिडियोमा फेसबुकको सदुपयोग भयो कि दुरुपयोग ? भिडियो हेर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=amJQeJ_jLLY]