पहिलो पटक लाइभ ठोकुवा गर्दै चर्चित खेलाडी बिमल घर्तीले भने,मेस्सी बाहेक अरु कसैले यो पटकको विश्वकप उचाल्न सक्दैन

बिमल घर्ति मगर आहिलेका चर्चित नेपाली खेलाडी हुन् । आहिलेका चर्चित स्टार र सबको मनमुटुमा बस्न सफल भएका बिमलले बिश्वकप र आफुलाई मनपर्ने देश तथा खेलाडीको बारेमा बताएका छन् । हालै उनले सिटिजन एफ एममा आफुलाई मनपर्ने खेलाडी मेस्सी रहेको र आफुलाई मनपर्ने देश अर्जेन्टिना रहेको बताएका छन् । उनले यसबेला भैरहेको बिश्वकप २०१८ मा कुन देशले जित्छ भन्दा येसो भनेका छन् । हेर्नुहोस पुरा भीडीयो उनले के – के भने?