तेश्रो लिङ्गीलाई विभेद गरेपछि भावुक हुँदै मिडियामा Hauty Nauty, मलिन् हुँदै Reetu ले मागिन् न्याय

तेश्रो लिङ्गीलाई भगवानको दुई रुप मानिन्छ । अर्ध नारेश्वरको रुपमा लिइँदै आइएका तेश्रो लिङ्गीहरुलाई आरक्षण र सम्मानका धेरै स्वरहरु आएपनि यो समुदाय अझै पनि पछाडी छ अनि हाम्रै समाजमा विभेद सहन छ ।

यसै बिषयमा केहि दिन पहिले चलचित्र क्षेत्रको सर्वोच्च संस्था नेपाल चलचित्र विकास वोर्डले महिला सशक्तिकरणको नाममा आयोजना गरेको एक कार्यक्रममा समेत आफुहरुलाई बेवास्ता गरेको र प्रतिनिधित्व नदिएको भन्दै भावुक मुद्रामा कलाकार तथा डिजाइनर ‘हटी नटी’ अनुपम श्रेष्ठले गुनासो पोखेकी छिन् । भगवानको दुई रुपधारी आफुहरुलाई जहिले विभेद किन उनको प्रश्न छ ।

यस्तै लामो समयदेखि पर्दापछाडी रहेर कलाकारहरुलाई सिँगार्दै आएकी मेकअप आर्टिस्ट रीतु रानाले पनि टेक्निसियनहरुलाई विभेद गरिँदै आइएको भन्दै मलिन् मुद्रामा गुनासो पोखेकी छिन् ।

थप भिडियोमा हेर्नुहोसः