नरेश बोहोराका तिमि बिना यो संसार सार्वजनिक (भिडियो सहित)

म र वारूद संगै लुकामारी गर्दे राईफल लाई संगिन वनाई नेपाली गित संगितमा हाेमिएका सर्जक नरेश वाेहराकाे लाेक दाेहाेरी गित तिमी विना याे संसार वजारमा अाएकाे छ,बागलुङ जिल्लाकाे रायडाडामा जन्मि विगत ८ बर्ष देखि भारतिय सेनामा रहेका वाेहराले दर्जानाै गितहरू बजारमा ल्याई सकेका छन , मिलनशार र मेहनती समेत रहेका सर्जक वाेहराकाे सृजनमा रहेका गितहरू म्युजिक अवार्डमा परि सकेका पनि छन
तिम्रै नाममा मुटु र धडकन
तर मलाई न पारे तडपन
तिमी बिना यो सन्सार शन्यू लाग्छ कान्छू
तिम्रो लागि जन्मेको मान्छे म सगै मरम भनेनी मान्छु ,सबथोक तिमिलाई रोजि छु म त तिम्रै मायाको भोगी छु, लैजाउ लैजाउ जहाँ जान्छौ म पनि तेहि जान्छु जान्छु तिम्रो लागि जन्मेको मान्छे सगै मरम भनेनी मान्छु यसरी माया प्रेमकाे एक अन्तरंग लाई समेटी तयार पारीएकाे यश गित
AR Creation को पस्तुतिमा बजारमा सार्वजानिक भएकाे छ,सर्जक नरेश वाेहराकाे शब्द लय सुर्य खडका र सीता परियारकाे अावज रहेकाे यश गितमा ज्ञानु भाइ र नानू देवकाेटाकाे मुख्य भुमिका रहेकाे छ,अमृत सापकाेटाकाे निर्देशन छाँयाङकन र सम्पादन अमृत चापागाईंकाे रहेकाे छ