फेरी आयो अन्जली अधिकारीले अभिनय गरेको बोल माया पछीको पहिलो तीज गीत (हेर्नुहोस)

विगतका वर्षहरुमा झै यो वर्ष पनि विभिन्न लय तथा शब्दका तीज गीतहरु धमाधम बजारमा आइरहेका छन् ।तीजकै अवसर पारेर गायिका अनुजा बुडासैनी र गायक अर्जुन खड्काले पनि ‘हङ्गकङ्गको साडी’ बोलको नयाँ गीत बजारमा ल्याएका छन ।
गीतमा शब्द लक्ष्मी सापकोटाको लय संकलन सागर विरहीको छ भने, संगीत संयोजन सागर विरही कै रहेको छ । अन्जली अर्नुन प्रेम र समिताको अभिनय रहेको भिडियोलाई गोपाल थापाले निर्देशन बाशु बरालको छायाँकन तेसै गरि भिडियो सुजन शाहीको सम्पादन रहेको छ ।
भिडियो सहित