धमलालाई तँ भनेपछि जङ्गिइन् पत्नि एलिजा, बच्चालाई त तँ भन्दैनौँ उहाँलाई किन ? (भिडियो)

अभिनेत्री तथा चर्चित पत्रकार ऋषि धमला पत्नि एलिजा गौतमले केहि दिन पहिले एक टेलिभिजन कार्यक्रममा प्रस्तोताले आफ्ना श्रीमानलाई होच्याएर बोलेको बिषयमा मुख खोलेकी छिन् । एक प्रसङ्गमा तँ भन्ने सम्बोधन आएको कुरा निकाल्दै एलिजाले ‘हामी बच्चालाई त तँ भन्दैनौँ उहाँलाई किन भनेर उल्टै प्रश्न गरेकी छिन् ।
उक्त कार्यक्रमपछि परिवारमा समेत धमलालाई गाली गरेको कुरा निकाल्दै उनले ऋषि धमला कस्तो मान्छे भन्ने बुझ्न नजिकबाट चिन्नै पर्ने बताएकी छिन् । फरम प्रसङ्गमा उनले बिहान ४ बजे निस्केर ११ बजे घर फर्किँदा पनि उहाँलाई नअत्याउने र यसो त्यसो भनेर घरभित्र कहिल्यै नभनेको समेत बोलेकी छिन् । एलिजाको डेब्यू फिल्म अनुराग रिलिजको क्रममा छ ।
पुरा अन्तर्वार्ता हेर्नुहोसः