बोल मायाकी अन्जली अधिकारीको यो बर्षको पहिलो तीज गीत आयो बजारमा (हेर्नुहोस)

महिलाहरुको महान पर्व हरितालीका तिज आउन अझ केहि महिना बाँकी छ तर गित संगितलाई भने तिजले छपक्कै छोपेको छ ।
विभिन्न कम्पनीहरुका नयाँ तिजका गितहरु सार्वजनिकहुने क्रम शुरु भएको छ । यसै क्रममा सुनिता शेन मल्लको नयाँ तिजको गित माइतिीको आँगन भर्खर मात्र सार्वजनिक भएको छ ।
जेठ असारमै तिजका गित सार्वजनिक भएकोमा भने कतिपय लोकसंगित प्रेमीहरु भने असन्तुष्ट छन । योग्सना डिजिटलले बजार व्यवस्थापन गरेका े सो गितमा गणेश अधिकारीको लय तथा शब्द सिर्जना रहेको छ भने गणेश अधिकारी र सुनित शेन मल्लको आवाज रहेको छ । गितमा स्मृति तिमिल्सीनाले म्युजिक भिडियो निर्देशन गरेकी छन । भने अञ्जली अधिकारी र करिश्मा ढकालको अभिनय रहेको छ ।

गितको पुरै म्युजिक भिडियो हेर्नुहोस