विश्वकपमा कसले कसको जर्सी धोयो त हेर्नुस (भिडियो सहित )

विश्वकपमा कसले कसको जर्सी धोयो त हेर्नुस
यसै साताबाट सुरु भएको विश्वकपलाइ लिएर अहिले सामाजिक संजालहरुमा ठुलै चर्चा देखिन्छ । विश्वकपमा दाबेदार राष्ट्रहरुको चर्चा चलिरहँदा नेपालमा पनि यसको खुबै चर्चा चलेको छ । जर्मनी, ब्राजिल, अर्जेन्टिना, पोर्चुगल, स्पेनलगायत विभिन्न देशको टिमलाई सपोर्ट गर्दै टिसर्ट लगाउनेदेखि ठुल्ठुला बाजी लडाउनेसम्मको जमात देखिन्छन् ।

यसैबीच ओके नेपालमा यहि विषयमा केन्द्रित रहेर बनाइएको यस भिडियो तपाइलाई कस्तो लाग्यो ? हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला । अनि अर्को कुरा, भिडियो हेरिसकेपछि यस ओके नेपाल युट्युब च्यानललाई सब्सकराइब गर्न नछुटाउनुहोला नि ।