एक साथ् फेरी अन्जली अधिकारी र प्रकाश सपुत बोल माया पछि नया भिडियोमा (हेर्नुहोस)

एल्बम तिम्रो माया गायेक मिलन लामा को लय र स्वोर मा पुजा बयेक छेत्री को शब्द र स्वोर मा उक्त गीत शिव 4s मिडिया ले बजार बेवास्ता गरे का हुन अञ्जली अधिकरी र प्रकाश सपूत को अभिनय राहेको भिडियो सम्भु चालिसे को छायाकन रबिन बि क को सम्पादन शिव बि का को निर्देशन रहेको छ र भिडियो निर्माण शिव फिल्म्स ले गरेको छ गायिका पुजा बहेक छेत्री को एल्बम तिम्रो मायाको सफलता को सुभ कामाना