हेर्नुहोस यो लोकदोहोरी गीत र सुन्नुहोस यी दुई अचम्मको आवाज भएका गायक गायिकाको स्वर !जसले गाए मै हु भन्ने कलाकारलाई पछाडी पार्ने गीत (हेर्नुहोस)

काठमाडौं, रक्षा म्युजिक प्रा.लिको प्रस्तुतिमा नेपालि लोक दोहोरि गीतको जगतमा फेरी एक अर्को उत्क्रष्ट गित”तिम्रो अभाबमा ” आज सार्बजनिक भएको छ । कमल सरगमको उत्कृट लय तथा गोबिन्द लामिछानेको शब्द रहेको यस गितमा बालकुमार श्रेष्ठ , बाबुराम नेपाली र आयुसा सुनुवारको सुमधुर आवाज रहेको छ । बिक्रम चौहानको निर्देशनमा रहेको उक्त म्युजिक भिडियोको छायांकन प्रकाश खडकाले गरेका हुन भने पदम सुबेदीले सम्पादन गरेका छन् ।बि स्टार फिल्मसको पर्दामा दृश्य निर्माण भएको यस म्युजिक भिडियोमा पछिल्लो युवा पुस्ताका मोडल सुबास सौगात र प्रतीक्षा बिसीको उत्कृष्ट अभिनय रहेको यस म्युजिक भिडियोलाई बजार व्यवस्थापन तथा वितरण रक्षा म्युजिक प्रा.लिले गरेको छ । भिडियो हेर्नुहोस