कुन देशको लागि बढी समर्थक रहेछन विश्वकपको लागि नेपालीहरुको ?हेर्नुहोस लाइभ अपडेट

अहिले विश्वभरी नै विश्वकप फुटबलको ज्वरोले च्यापेको छ । विश्वकपमा नेपाल सहभागि नभएपनि विश्वकप रुचाउने नेपालीहरुको संख्या धेरै छ । आज हामीले काठमाडौंमा भेटिएका केही सर्वसाधारणलाई तपाई विश्वकपमा कुन टिमको समर्थन गर्दै हुनुहुन्छ ? र किन ? भनेर सोधेका छौँ ।
हेरौं कुन देश र खेलाडीका समर्थक बढि छन्