सुत्नु भन्दा पहिले यो भिडियो अवश्य हेर्नुहोस् तपाईको मन छुने छ ! बिछोड र पिडाले भरिएको गितको “तिम्रो मायाँको भोगी भए म”

रक्षा म्युजिक प्रा.लिको प्रस्तुतिमा नेपालि सुगम संगीतको जगतमा फेरी एक अर्को उत्क्रष्ट गित आज सार्बजनिक भएको छ । प्रेम सागर पौडेलको उत्कृष्ट शब्द संगीतमा रहेको उक्त गीतमा सिडी विजय अधिकारीको सुमधुर आवाज रहेको छ । बिक्रम चौहानको निर्देशनमा रहेको उक्त म्युजिक भिडियोको छायांकन प्रकाश खडकाले गरेका हुन भने मिलन बिकले सम्पादन गरेका छन् । कृष्ण बिकले संगीत सयोजन गरेको यस म्युजिक भिडियोको पोस्टर डिजाईन भने मनोज कार्कीले गरेका छन् । बि-स्टार फिल्मसको पर्दामा दृश्य निर्माण भएको यस म्युजिक भिडियोमा मिलन बिक र टिका जैशीको उत्कृष्ट अभिनय रहेको यस म्युजिक भिडियोलाई बजार व्यवस्थापन तथा वितरण रक्षा म्युजिक प्रा.लिले गरेको छ । नेपाली सुगम संगीतमा बहुचर्चित आधुनिक गितहरु मा सब्द/संगीत प्रस्तुत गरेर चर्चामा रेहका सर्जक प्रेम सागर पौडेलका “तिमि संग नजर जुधाई,नशा पिउने बानि भयो,पहिलो मायाले धोका दियो,धनलाइ माया,सम्झ त् प्रिय,मेरो याद,म मरेको खबर,मन माग्यौ मन दिए,जसको लागि म लाइ छोड्यौ,जस्ता गितहरु चर्चित छन् ।
हेर्नुहोस भिडियो :