एक प्रेम जोडीको अधुरो प्रेम काहानी,हेर्नुहोस भिडियोमा

काठमाडौं । रक्षा म्युजिक प्रा.लिको प्रस्तुतिमा नेपालि सुगम संगीतको जगतमा फेरी एक अर्को उत्क्रष्ट गित आज सार्बजनिक भएको छ । प्रेम सागर पौडेलको उत्कृष्ट शब्द संगीतमा रहेको उक्त गीतमा सिडी विजय अधिकारीको सुमधुर आवाज रहेको छ । बिक्रम चौहानको निर्देशनमा रहेको उक्त म्युजिक भिडियोको छायांकन प्रकाश खडकाले गरेका हुन भने मिलन बिकले सम्पादन गरेका छन् । कृष्ण बिकले संगीत सयोजन गरेको यस म्युजिक भिडियोको पोस्टर डिजाईन भने मनोज कार्कीले गरेका छन् । बि-स्टार फिल्मसको पर्दामा दृश्य निर्माण भएको यस म्युजिक भिडियोमा मिलन बिक र टिका जैशीको उत्कृष्ट अभिनय रहेको यस म्युजिक भिडियोलाई बजार व्यवस्थापन तथा वितरण रक्षा म्युजिक प्रा.लिले गरेको छ ।
हेर्नुहोस भिडियो :

https://youtu.be/xKS0f-N4lBE