किन लगाईन आरति खड्काले नालायक आफ्नै मान्छेलाई?हेर्नुहोस

कमल सरगम-काठमाण्डौ/योग्सना डिजिटल प्रालिको प्रस्तुतिमा आरति खड्काको लोकदोहोरी गीत”नालायक” बजारमा आएको छ।आरति खड्का र किशोर लम्सालको सुमधुर आवाज रहेको गीतमा दिनेश परियारको शब्द र मोहन बिकको लय रहेको छ।स्मृति तिमिल्सिनाको निर्देशन रहेको भिडियोमा अभिनय भने लोमस शर्मा र अन्जु अधिकारीको रहेको छ।भिडियो उत्कृष्ट बनेको छ।
भिडियो हेर्नुहोस :