नकुल शाहीको अगुवाइमा यस्तो कार्य,अब्यबस्थित सोस्ताहरुमा तोडफोड

बुटवल ११ बुद्धनगर दुर्गा टोल र तिलोत्तमा टोल विकास सस्थाले बाटोको नालीमा छोडिएका अब्यबस्थित सोस्ताहरुले सडक नालीहरु दुर्गन्धित भएको देखिएपछि २ वर्ष पहिले देखि टोलबिकास समितिले हरेक घरलाई ब्यबस्थित सोस्ता निर्माणकोलागि पटक पटक पत्र काट्दै आएको थियो तर २ वर्ष बित्दा सम्म पनि केहि घर धुरिहरुले यस्को अबज्ञा गरेको हुनाले नकुल साहिको अगुवाइमा टोल बिकासका प्रतिनिधि र नगर बासिहरुकै उपस्थितिमा अब्यबस्थित सोस्ता बन्द गराउने काम गरियो , ब्यबस्थित सोस्ता नभएको कारणले घरभित्रको बाथरूम र भान्सा देखि बगेको फोहर पानी सिधै सडकको नालीमा बगेको कारणले पनि बाटोमा दुर्गन्ध फैलिएको र विभिन्न रोग ब्याधिको सिकार स्वम टोलबासीनै पर्ने भएकोले यो कार्यको थालनी गरिएको नकुल साहिको भनाइ छ , हाम्रो बुद्धनगर राम्रो बुद्धनगर बनाउने अभियान स्व्रोरूप दुर्गा टोल विकास समितिका अदक्ष राम बहादुर केसी , तिलोत्तमा टोलबिकाश संस्थाका अदक्ष दिल बहादुर बिक लगायत अन्य धेरै व्यक्तिहरुको सहभागिता थियो . टोलमा थालनी गरेको यो कार्यबाट धेरैले प्रसंशा गरेका थिए भने तत्काल सोस्ता नबनाएकाहरुले समेत आफुले छिट्टै सोस्ता निर्माण गर्ने र फोहर पानी सडकको नालीमा न फ्याक्ने समेत प्रति बढ्ता देखाएका थिए हेरौ सम्बन्धित भिडियो

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.