सुपरहिट गीत “नसा पिउने बानि”का सर्जक प्रेम सागर पौडेल रक्सीको तालमा यस्तो हालतमा भेटिए बारमा (हेर्नुहोस)

नेपाली सुगम संगीतमा बहुचर्चित आधुनिक गितहरु मा सब्द/संगीत प्रस्तुत गरेर चर्चामा रेहका सर्जक प्रेम सागर पौडेलका “तिमि संग नजर जुधाई,नशा पिउने बानि भयो,पहिलो मायाले धोका दियो,धनलाइ माया,सम्झ त् प्रिय,मेरो याद,मा मरेको खबर,मन माग्यौ मन दिए,जसको लागि म लाइ छोड्यौ,जस्ता गितहरु चर्चित छन् । प्रतिभावान गायक सिडी विजय अधिकारीको स्वरबाट सजिएको ‘म लाई त् बिर्सिन्छौ होला तिमीले ’ बोलको म्युजिक भिडियो आजै मात्र सार्वजनिक भएको छ।जसमा शब्द तथा संगीत प्रेम सागर पौडेलको रहेको छ ।
रक्षा म्युजिक बाट बजारमा आएको उक्त गितको अडियो समेत निकै चर्चामा समेत रहेको थियो गायक अधिकारीको एकल स्वर तथा प्रेम सगर पौडेलको शब्द तथा संगीत रहेको उक्त गीतको जे. बि. लामाको सिनेमाटोग्राफी रहेको सो म्युजिक भिडियोमा प्रेम सागर पौडेल सोनाम को अभिनय रहेको छ । रबिन शाहको निर्देशन तथा पदम सुबेदीको सम्पादन रहेको उक्त गीतको पुरा भिडियोलाइ मिलन बि.क.ले कलर गरेका छन् ।हेर्नुहोस् गितको भिडियो :