अशोकले लाइवमै गित गाए पछी सामाजिक अभियन्ता सर्मिलाका झरे खुसीका आशु (भिडियो सहित)

स्कटनेपाल युके,

बिगत १० बर्ष देखि बेलायतमा बस्दै आएकी सर्मिला पछाई सामाजिक सेवी पनि हुन् | बेलायतमा पहिलोपटक आयोजना गरिएको मिसेस नेपाल यूके प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिसेस नेपाल यूके २०१७’ प्रतियोगिताको पब्लिक चोइस उपाधि विजेता पनि उनी हुन्। समय समयमा सामाजिक संजाल मार्फत निकै चर्चामा पनि आउदै गर्नु भएको छ। सर्मिला आफुलाई सामाजिक सेवीको नाममा जोड्दा जोड्दै एक नव गायिका पनि हुनु हुन्छ। अहिले भर्खरै रिलिज भएको उनको आफनै युटुब बाट कभर गीत ”कुसुमे रुमाल’ सार्वजनिक भएको छ । अहिले उनले गरेका सामाजिक कार्य हरु उनकै फेसबुक वालमा देख्न सकिन्छ ।

सर्मिला पछाई एक सामाजिक सेवी लगायत गित संगीतमा भरपूर्ण मनोरंजन लिने गर्छिन । पछिल्लो समयमा उनले गरेको सामाजिक सेवा जलजला परियार अभियान पछी उनले अहिले सामाजिक संजाल मार्फत भाइरल भएका अशोक दर्जीको लागि पनि अभियान चलाई थोरै धेरै रकम संकलन गर्न लागेकी छन् ।

हेरौ उक्त भिडियोमा उनले सुरु गरेको अभियान र अहिले सम्म संकंलन भएको रकम लाइव भिडियो जस्ताको तस्तै !