बोल माया गीतले प्रकाश सपुतको घरमा रुवाबासी, किन बाबुले हेरेनन् छोराको गीत ?

काठमाडौँ । हिजो आज लोक दोहोरी गितमा चर्चित नाम हो प्रकाश सपुत । बच्चा देखि बुढाबुढी सम्म उनका फ्यान फलोअरहरु छन । देश विदेशमा रहेका नेपालीको माया पाएका सपुतका आमा बाबा भने गाउ मै छन । छोराको प्रगति देखेर हर्षको आशु बगाउछन बाबा आमा । हुन पनि उनको बाबाले बर्षौ विदेशमा दुख गरेर हुर्काएका थिए । आज उनको छोराको नामले चिनिदा हर्षले छाती फुल्छ । हेर्नुहोस पुरा कुराकानी :

[youtube https://www.youtube.com/watch?v=sF1AJWO9PdM]