यस्तो बन्यो बोल मायाको कभर भिडियो,कस कसको अभिनय छ ?हेर्नुहोस मन थामेर भिडियोनै

पछिल्लो समय तहल्का पिटेको गीत बोल मायाको कभर भिडियो तयार भएको छ।राजधानीको गामबेसी रोधिघरमा उक्त भिडियो तयार भएको हो।दोहोरीमा कार्यरत गायक गायिकाले उक्त गीतमा अभिनय गरि भिडियो तयार पारेका हुन।प्रकाश सपुतको शब्द/लय तथा निर्देशन रहेको गीत यो बेला युटुबमा अत्याधिक दर्शक श्रोताको मन जित्न सफल गीत बन्न सकेको छ।करोडौको मनमा बसिसकेको उक्त गीतमा समसामयिक बिषयलाई चित्रण गरिएको छ।हेरौ उक्त गीतको कभर भिडियो :