कांग्रेस र गगन थापा माथी खनिए डा सुर्य पाठक, सोधे बल्ल बुढाबुढी छन् भन्ने हेक्का भो (भिडियो सहित)

काठमाडौँ – सरकारले ल्याएको आर्थिक वर्ष २०७५/७६ को बजेटको बारेमा बोल्दै प्रतिनिधि सभा सदस्य डा सुर्य पाठकले कांग्रेसलाई देशमा बुढाबुढी छन् भन्ने महसुस बल्ल भएको बताएका छन् ।

आइतबार संसदमा बोल्दै डा पाठकले भने ४८ र ५१ सालमा यो देशमा बृद्धबृद्धा थिएनन त्यसपछिका कम्युनिष्ट सरकारले लगातार बृद्धाभत्ता बढाउदा बिरोध गर्नु भो अहिले बृद्धाभत्ता बढेन भनेर आलोचन गर्नुहुन्छ तपाईहरुलाई बल्ल देशमा बुढाबुढी छन् भन्ने महसुस भयो उनले प्रश्न गरे

हेर्नुहोस डा पाठकले संसदमा गरेको सम्बोधन भिडियो सहित