खुमन अधिकारीले मान्नु भयो भने म दोस्रो श्रीमती बन्न तयार छु ? को हुन ति गायिका जसले आफ्नो बुबालाई समेत खुमन संग भेटाइन् ( हेर्नुहोस् भिडियो सहित )

काठमाडौं जेठ १९ – यो वर्षको तीजमा बहुचर्चित गायक पशुपति शर्माले गत वर्ष झैँ तीजका गित न गाउने भए पछि गाएक खुमन अधिकारीको बर्जस्वों हुने प्रबल सम्भावाना देखीएको छ काठमान्डौको रत्नपार्कमा एक तीजगित को भिडियो भएको बेलामा हामीले गाएक खुमन अधिकारी/सुशिला गौतम र उनका बाबा सङ कुराकानी गरेका थियौ …..
नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका बहुचर्चित गायक खुमन अधिकारीलाई यो बेला शंकट परेको छ कारण भने गायिका सुशिला गौतम पार्छिन।उनि बीच खुमनको नाम खुब जोडिन थाले पछि सबैको शंकाको रहस्य झन् बढेको छ कारण सुशीलाको बुबाले छोरीको बिबाह खुमन अधिकारी संग गरिदिन्छु भनेपछि भएको हो।हेरौ के भन्छन पत्रकार कमल सरगम संग खुमन अधिकारी ?उनको परिवार सहित पहिलो पटक मिडियामा माथिको
पुरा भिडियो हेर्नुहोस्