चर्चित दोहोरी गायक खुमन अधिकारी हुनेवाली दोश्रो श्रीमती संग मिडियामा !यही तीजमा बिहे गर्ने गरे खुलासा (हेर्नुहोस)

नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका बहुचर्चित गायक खुमन अधिकारीलाई यो बेला शंकट परेको छ कारण भने गायिका सुशिला गौतम पार्छिन।उनि बीच खुमनको नाम खुब जोडिन थाले पछि सबैको शंकाको रहस्य झन् बढेको छ कारण सुशीलाको बुबाले छोरीको बिबाह खुमन अधिकारी संग गरिदिन्छु भनेपछि भएको हो।हेरौ के भन्छन पत्रकार कमल सरगम संग खुमन अधिकारी ?उनको परिवार सहित पहिलो पटक मिडियामा