चर्चित मोडल सारिका केसी संसारबाट बिदा हुन तयार छोडन सकेनन टेक बिष्टलाई,भिडियो सहित भयो पर्दाफास,हेर्नुहोस

काठमान्डौ – नेपालि लोकगीत संगीतमा दिनप्रतिदिन फरक खालका गित सार्वजनिक भैरहेका छन् । मेशना डिजिटल म्युजिक प्रा.लीको प्रस्तुतिमा धनराज सुनारको लोकदोहोरी गित ”संसारै भुले”सार्वजनिक भएको छ । उक्त्त गीतमा गायक धनराज सुनार र गायिका तुलशी घर्तिमगरको सुमधुर आवाज रहेको छ । दिनेश परियारको उत्कृष्ट लय तथा शब्द रहेको यस गीतको म्युजिक भिडियो निर्देशन कपिल लामाले गरेका हुन् । गोकुल अधिकारिको छायाँकन रहेको यस गीतको सम्पादन भने मनोज कार्कीले गरेका हुँन । यस गीतको म्युजिक भिडियोमा पछिल्लो युवा पुस्ताका चर्चाको शिखर चुम्दै गरेका मोडल टेक बिष्ट र पछिल्लो पुस्ताकी सबैकी ढुकढुकी चर्चित मोडल सारिका केसीले उत्कृष्ट अभिनय गर्नु भएको छ । सुनाखरी मल्टिमिडिया प्रा.लीको ब्यानरमा निर्माण भएको यस गीतलाई बजार व्यवस्थापन तथा वितरण भने  म्युजिक नेपालले गरेको छ
भिडियो हेर्नुहोस :