रोधिघरमा चर्चित गायिका सम्झना भण्डारी र खेम सेन्चुरी भेटिए यस्तो अबस्थामा (हेर्नुहोस)

लोक सङ्गिहको बाक्लो उपस्थिति यानिकि चापाचाप भैरहेको बेला “गायक तथा सर्जक अनिश दवाडीले” अर्को मौलिक तथा टिपिकल गित “चौतारिमा सितलु” लियर आयका छन । समान्यतया पछिल्लो समयमा लोप हुँदै गयको रोधीको बिसयब्स्तु रहेको उत्त गीति यल्बम मा पछिल्लो समयमा आयोजना गरियको “नेपाली राष्ट्रिय म्युजिक अवार्डमा२०७५”मा नबगायक तथा संगीतकार को बिधाबाट अवार्ड आफ्नो हात पार्न सफल खेम सेन्चुरी तथा “नेपाली राष्ट्रिय म्युजिक अवार्ड२०७५”मा नब गायिका को बिधाबाट आफ्नो अवार्ड जित्न सफल सम्झना भण्डारी को रेहेको छ भने सब्द अनिश दवादी लय सिर्जना जियाम तथा थेगो मा डोम बहादुर आर यम को रहेको छ भने उत्त यल्बम मा अभिनय भने “मोडेल खेम सेन्चुरी तथा सम्झना भण्डारीको” रहेको छ भने उत्त भिडियोको निर्देशन भने स्मृति तिमिल्सिना(गुरुआमा) को रहेको छ।

शुभारम्भ डिजिटल म्युजिक प्रा.लि ले बजार ब्यब्स्थापन तथा उत्पादन गरेको उत्त भिडियोमा दृश्य निर्माण भने गुरुआमा फिल्मस ले गरेको छ। पश्चिमेलि सस्क्रुति अनुसार दिन भरिको कामको थकान लाई भुल्नको लागि रोधी बस्ने र यक आपसमा दोहोरी गाउदै दिन भरिको दुख लाई बिर्सने भन्ने प्राचीन नारालाई पछ्याउँदै उत्त गित तयार पारियको बताउनुभयो।

बर्तमान नेपालको बेरोजगारी को चपेटामा परि रोजगारिको सिलसिलामा संयुक्त अरब एमिरेट्स पुग्नुभयका दवाडी ले आफ्नो पहिलो सिर्जना रहेको र पक्कैपनी पश्चिमेलि सस्कृतीलाई जोगाउने आशा लिएर उत्त गितको सिर्जना गरियको बताउनुभयो।उत्त यल्बममा यक रोधिघरमा आफ्नो मायालु आउदाको खुशी साथ साथ गित गाउदाको खुशिलाई तथा यक आपसमा माया साटासाट गरि यक आर्कालाई मायामा पारियको जस्तो भाब लाई नियाल्न सकिन्छ।