दोहोरीमा बोल माया हिट हुन् नपाउदै फेरी आयो अर्को तहल्का पिट्ने दोहोरी गीत :फुल केशरी

काठमाण्डौ/नेपाली लोक दोहोरी क्षेत्रका प्रतिभासाली गायक बिमल परियार र सम्झना भण्डारीको उत्कृष्ट लोकदोहोरी गीत “फुलकेशरी”बजारमा आएको छ।
चर्चित सर्जक रमेश बिजिको उत्कृष्ट शब्द र बिमल परियारकै लय सृजनामा बजारमा आएको उक्त गीतमा अभिनय भने रिना थापा मगर र बिमल परियारकै रहेको छ।

करण चैसिरको छायांकन र मौसम हिमालीको निर्देशन रहेको भिडियोको सम्पादन भने नबिन घर्ती मगरको रहेको छ। उक्त मौलिक गीत निकै उत्कृष्ट बनेको छ।भिडियो हेर्नुहोस