सोल्टा सोल्टिनीको माया प्रेममा सजिएको यो गित मिठो गित ‘गफ लाग्यो सोल्टीले’ भिडियो सार्बजनिक !

स्कटनेपाल युके, जेठ १५

नेपाली लोक संगितमा स्थापित नव गायिका सुमुधुर स्वर की धनि सुशिला गौतमको सोल्टीले “गफ” लाग्यो भन्ने नया गित सार्बजनिक भएको छ ।

नेपाली लोक सगीत क्षेत्रमा बहु चर्चित लोकदोहोरी गायक रामजी खाँड र सुसिला गौतमको एकदमै मिठो स्वरमा सजिएको यो गीत सोमबार उनकै आफ्नो युटुब चेन्नेल मार्फत सार्वजनिक भएको छ । सार्बजनिक भएकै अगिल्लो दिन सम्म यो गितले ४ हजार दर्शकमहानुभावहरुको मन जित्न सफल भएको छ ।

गायिका सुसिला गौतमको अनुसार यो गीतले धेरै दर्शकमहानुभावहरुको मन मुटु छुने छ उनि भन्छिन र पक्कै पनि गित लाइ धेरै ले मन पराइ दिनु हुने छ । गीत सार्वजनिक हुनु लगत्तै गयिका गौतमले फेसबुक लाईभ मार्फत आफ्ना स्रोता फ्यानहरुलाई ‘गफ लाग्यो सोल्टीले’ गीत सुनेर प्रतिकृया दिन अनुरोध गरेकी पनि थिईन् ।

गितमा लय शब्द गायिका सुसिला गौतमको रहेको छ भनी गायक रामजी खाँडले संगित दिएका छन । निर्देशक मौसम हिमाली ले निर्देशन गरेको म्युजिक भिडियोको छाँयांकन करण चैसियारले गरेका छन् भने अभिनय गायक गायिका रामजी खाँड र सुसिला गौतम आँफैले गरेका छन् । गायिका गौतमको आफ्नै युट्युब चानल मार्फत अप्लोड गरिएको भिडियोको सम्पादन नबिन घर्ती मगरले गरेका हुन् ।

हेर्नुहोस अहिले सम्मकै सोल्टा सोल्टिनीको माया प्रेममा सजिएको यो गित मिठो गित भिडियो ।

केहि समय अगाडी गायिका सुशिला गौतमले आफ्नो फेसबुक मार्फत भनेका ”मलाई धेरी मन परेका केहि तस्बिर हरु” पनि भिडियो स्लाइडशोमा उतारिएका छन् भिडियोमा उनका सुन्दर तस्बिर हरु पनि हेर्नुहोला !