चर्चित मोडल रन्जिता गुरुङको छोरी अस्पतालको बेडमा,उपचारको लागि आर्थिक रकम नहुदा यसरी छटपटी गुरुङ (हेर्नुहोस)

जीवन भोगाई जिउने क्रममा मानिसले आफनो सन्तानको रक्षा गर्नको लागी आफनो जिवनमा जस्तो सुकै अफटयारो काम भएपनि त्यसलाई स्विकार गरेका हुन्छन । मौलिक लोक सिर्जना बजारमा निकै कम आउने गर्छ ।

जिवन कालमा रहेका दुखद अनुभुतिलाई समेटेर सुमना भण्डारीले ” विरह ”ले बजारमा ल्याएकी छन । लोकदोहोरी क्षेत्रमा विशिष्ट छवि बनाइसकेकी चर्चित गायिका टिका पुन र गायक एल वि अर्जुन कुबँरको आवारमा रहेको मार्मिक लोक दोहोरी गीत बजारमा आएको हो ।

सन्तोष बाँनियाको शब्द तथा राजकुमार बाँनियाको लय सिर्जनामा रहेको गीतमा सन्तानको जिवन रक्षा गर्नको लागी आफनो सम्पती सबै विक्रि गरेको कुरालाई भिडियोमा देखाइएको छ । भिडियोलाई सुरेश श्रेष्ठले छायाँकन गरेका छन भने दिपक विष्टले सम्पादन गरेका छन ।

रञ्जिता गुरुङ , बुद्धविर थापा र साथमा सिन्ड्रेला बाँनियाको गितमा सर्वोकृष्ट अभिनय रहेको छ । गीतको म्युुजिक भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन ।

भिडियो