चर्चित गायिका देवी घर्ति आफै गाउदा गाउदै रोएको गीत सार्बजनिक आफ्नै कथामा बन्यो यस्तो मार्मिक गीत धेरै पछि (हेर्नुहोस)

नेपाली लोक दोहोरी क्षेत्रकी चर्चित गायिका देवी घर्ति मगर र गायक चक्र साउद आर सी को सुमधुर आवाजमा मार्मिक लोकदोहोरी गीत :झर्छ आँसु”बजारमा आएको छ।कमल सरगमको उत्कृष्ट लय र गोविन्द लामिछानेको शब्द रहेको गीतमा अभिनय भने नव मोडल सुबास सौगात र सृजना रेश्मी मगरले गरेकी हुन्।संकलन संगीतले बजारमा ल्याएको उक्त गीतको भिडियो हेर्नुहोस :