बिबाह गर्ने अन्तिम तयारीमा रहेका चर्चित मोडल महेन्द्र गौतमको बिचल्ली !आफ्नै प्रेमिका अर्कै संग भागेको भिडियो बाहिरियो

काठमाडौँ :नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल चर्चित गायक बालकुमार श्रेष्ठको स्वरमा फेरी अर्को कर्णप्रिय  गीत  आज देखि बाजारमा आएको छ  ।

गायक बालकुमार श्रेष्ठ र गायिका सुस्मा थापा मगरको आवाजमा रहेको  गीत विधाता २ “बाकीं जिबन” सार्बजनिक भयको हो ।

राजु बिरही लामाको शब्द रहेको छ भने सुस्मा थापा मगरकै लय रहेको  छ  । आज मात्र चन्द्र सुर्य फिल्म कम्पनि मार्फत बजारमा सार्बजनिक भएको छ । उक्त भिडियोमा मोडल महेन्द्र गौतम र सायाँ भण्डारीको जोडदार अभिनय रहेको छ  ।

चर्चित सम्पादक बिष्णु शर्माको सम्पादन तथा करण चैसिरको छायांकन र निर्देशन एकिन्द्र सारा शंकरले गरेका छन् ।