मलमासको बेला किन शारिरीक सम्पर्क गर्नुहुदैन ? यस्तो भन्छ ज्योतिष शास्त्र (भिडियो)

मलमास सुरु भयो । मलमासको समयमा बिशेषगरी पुजा, धार्मिक कार्य गर्न नहुने बताईन्छ । यति मात्र होईन मलमासको बेला श्रीमान श्रीमती पनि संगै बस्न नहुने बताईन्छ । कतिपयका श्रीमती माईत जाने वा श्रीमानबाट टाढा बस्ने गर्छन् । यसको एउटै उदेश्य भनेको शारिरिक सम्पर्क हो ।
श्रीमान श्रीमतीबीच हुने शारिरिक सम्पर्कका कारण बच्चा बस्न सक्छ र मलमासमा बच्चा बस्यो भने त्यो बच्चाको कुण्डली नै नबन्ने युवा ज्यो. पुण्यप्रसाद पौडेल बताउँछन् । त्यसका कारण मलमासमा श्रीमान श्रीमती संगै हुन नहुने परम्परा अझ पनि कायम छ । ज्यो. पौडेलका अनुसार मलमासका अन्य के–के कुराहरु गर्न हुँदैन हेरौं यो भिडियो