गायक कृष्ण काफ्लेको गीत सुने पछि गायक तथा मोडल डि.आर सुजन बेहोस ,पर्यो ब्रजपात (भिडियो सहित हेर्नुहोस)

काठमान्डौ ,
नेपालि आधुनिक जगतमा एक पछी अर्को आउने क्रममा ज्ञान बहादुर गुरुङको ”तिमीलाई मन पराउनु”गित आज सार्वजनिक भएको छ । कृष्ण काफ्लेको सुमधुर आवाजमा रहेको यस गीतको शब्द ज्ञान बहादुर गुरुङको रहेको छ भने दिवार किनारको उत्कृष्ट लय रहेको छ । पछिल्लो युवा पुस्ताका सर्जक गायक तथा मोडल डी.आर सुजनको निर्देशनमा रहेको उक्त्त गीतको भिडियोको छायांकन बासु बरालले गरेका छन् भने सम्पादन अमृत चापागाईले गरेका हुँन । आफै गायक तथा मोडल समेत रहेका डी.आर सुजनले यस गीतको म्युजिक भिडियोलाई फरक शैलीमा निर्देशन गरेका छन् ।
निर्देशक तथा गायक सर्जक डी.आर सुजन,संजीवनी र गणेशको दमदार अभिनय रहेको यस गीतको म्युजिक भिडियो निर्माण धुन नेपालले गरेको छ भने म्युजिक भिडियोलाई बजार व्यस्थापन तथा वितरण थ्रीस्टार मिडियाले गरेको छ ।

भिडियो हेर्नुहोस :