सम्झनाको फरक धारको गित हेरेको पैसा लाग्दैन – भिडियो सहित

लोकप्रिय लोकदोहोरी गायिका सम्झना लामिछाने मगरको आवाजमा फरक धारको गित हेरेको पैसा लाग्दैन भर्खरमा मात्र सार्वजनिक भएको छ ।

सुरेश राना मगरको शव्द तथा संगीत रहेको सो गीतमा सम्झना लामिछाने मगर र सुरेश राना मगरको आवाज रहेको छ ।

प्रकाश भट्टले म्युजिक भिडियो निर्देशन गरेको सो गितलाई सम्झना लामिछानेको आफ्नो च्यानलबाट सार्वजनिक गरिएको हो ।

गित सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै लामिछानेले विगतका गित जस्तै यो गितलाई पनि सबैले मन पराइदिनेमा आफु ढुक्क रहेको बताउनु भयो ।

गितको पुरै म्युजिक भिडियो हेर्नुहोस