यी हुन् सेना नै नभएका देश, जसले आवश्यक पर्दा भाडामा लिन्छन् (भिडियो सहित)

बिश्वमा कुन देशको तागत कति छ भन्ने कुरा उसंग रहेका सैनिक र हात हतियारलाई लिएर गरिन्छ । यसको अर्थ जुन देश संग सबैभन्दा बढी सैनिक र अत्याधुनिक हात हतियार हुन्छ त्यो देश बलियो मानिन्छ ।
देशको सुरक्षाको लागी सैन्य शक्तिलाई एकदमै महत्वका साथ हेरीएको हुन्छ । बिश्वमा केही यस्ता देश पनि छन् जसको आफ्नै सेना छैन । कोहीका प्रहरीमात्र छन् तर कतिपयका सुरक्षाको नाममा सेना प्रहरी दुबै छैनन् । उनीहरुको देशमा संकट आएमा, देशमा आतंककारी हमला भएमा उनीहरुले अरु देशबाट सेना भाडामा दिन्छन् । अरु देशको सेनासंग सहकार्य गरेर आफ्नो सुरक्षा प्रबन्ध मिलाएका हुन्छन् । बिशेषत युरोप जस्तो बिकसित महादेशमा यस्ता देश बढी छन् । आफ्नै सेना नभएका देश कुन–कुन हुन् हेरौं तलको भिडियो ।