पछिल्लो समयका चर्चित मोडल आशिर प्रताब जंग र रुपा कडेलको गुम्यो दुवै आँखा भेटिए सडकमा (हेर्नुहोस)

काठमान्डौ
नेपालि संगीतको दुनियामा फेरी अर्को लोक दोहोरि गित “न्याउली चरी “हर्टविट युटुब च्यानलबाट आज सार्वजनिक भएको छ । जसमा आयुष परियारको सुमधुर स्वर अनि लय रहेको यस गीतमा उत्कृष्ट शब्द भने मनोज कौशलको रहेको छ । पछिल्लो युवा पुस्ताका चर्चित मोडल आशिर प्रताब जंग र रुपा कडेलको दमदार अभिनय रहेको छ । कपिल लामाले निर्देशन गरेको यस गीतको भिडियोको सम्पादन सुजन शाहीले गरेका छन् भने छायांकन सुरेश श्रेष्ठले गरेका छन् । यस गीतलाई बजार व्यस्थापन तथा वितरण योग्सना डिजिटल म्युजिक प्रा.लिले गरेको छ ।
हेर्नुहोस भिडियो :