राता रात चर्चा कमाएर अगाडी बढेकी गायिका प्रिय भण्डारीको पन्चेबाजा गित ”गफै मात्र लाउछेउ” सार्बजनिक (भिडियो सहित)

चर्चित नवोगायिका प्रिया भण्डारी र यवदेव न्यौपानेको सुमधुर आवाजमा रहेको पछिम्मे भाकामा बाजाबजाको टिपिकल पञ्चेबाजा गीत बजारमा आएको छ, जस्मा चर्चित संगीतकार यवदेव न्यौपानेको लय तथा शब्द सिर्नजनामा नयाँ पञ्चेबाजा गीत ”गफै मात्र लाउछेउ” लाई शंकर बिसीले निर्देशन गर्नु भयको छ अजय रेग्मीले छायान्कन र नबिन घर्ति मगरले सम्पादन गर्नु भयको छ जुन गीत यवदेव न्यौपाने र प्रिय भण्डारीको यो पन्चेबाजा ”गफै मात्र लाउछेउ” एल्बमलाई शुभारम्भ बिन्दियाबसिनी म्युजिकले बजार ब्यबस्थापन गरेको छ । चर्चित डान्सर शंकर बिसी र पुर्णिमा श्रेष्ठको अभिनय रहेको यो गितले पक्कै पनि बजार तताउने छ ।
हेरौ उक्त भिडियो :

पञ्चै बाजा अथवा पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम तथा दार्जीलिङमा बजाईने गरिन्छ। पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन्। पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रुपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ जस्तै विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजा-आजा आदि।

यो पनि हेर्नुहोला