गर्ने भए पोखरामै आउ भन्दै यसरी बोलाईन आफ्नो प्रेमीलाई दिपसाले फोनबाट पोखरामा

पछिल्लो समयमा निकै नै चर्चित बन्दै गएकी मोडल दिपसा बि.सी.ले पोखरेली चर्चित गाएक चोलेन्द्र पौडेलको पन्चेबाजाको गित “पोखरा को भलाम”मा नाचेर धुलो उदाएकी छिन उनि संगै नाचेका छन् पछिल्लो समयमा लोक दोहोरि क्षत्रमा सबैको रोजाईमा पर्न सफल मोडल निर्मल क्षेत्रि ।

” नेपाली सांगेतिक क्षेत्रमा आफ्नौ छुट्टै पहिचान बनाउन सफल । चर्चित गायक चोलेन्द्र पौडेलको नयाँ बर्ष २०७५ सालको सुभकामना शहित नयाँ एल्बम “म जन्मेको गाउँ पोखराको भलाम” पन्चेबाजा गीति बजारमा भखरै मात्रै सार्बजनिक भयको छ। गाएक चोलेन्द्र पौडेल आफू जन्मे हुर्केको गाउँ,ठाउँ भलामको बिसयमा गितका सब्दहरु केन्द्रित छन। गितको सबै पक्ष उतिनै उत्कृष्ट बनेको छ ।

सो गितमा गायक चोलेेन्द्र पौडेल र चर्चित गायीका देवि घर्तीमगर ले स्वर दिएका छन भने । चरचित गायक ,पशुपति शर्माको लय रहेको छ । सो गितको शब्दपनि सोयम पौडेल कै रहेको छ ।दुर्गा पौडेल को छायांकन र निर्देशनमा तयार भएको भिडियोमा दिपासा बि.सि. र निर्मल क्षेत्रिको दमदार नृत्य हेर्न सकिन्छ यो भिडियोमा। एकता फिल्मस ले दृश्य निर्माण गरेको भिडियोमा सम्पादक नवीन घर्ती मगर ले गरेका छन। ।रक्षा म्युजिकले बजारमा ल्याएको हामी संग कुरा गर्दै पौडेल ले यस गितलाइ धेरै दर्सकले मन पराउनु हुने छ भन्ने आशाबादि राखेछन ।हेर्नुहोस् भिडियो