आफै भन्छिन गायिका बिष्णु माझी :म यो धर्तिको लागि लायक छैन (हेर्नुहोस बाहिरियो भिडियो)

नेपाली सांगेतिक बजारमा सानै उमेर देखि नेपाली गीत संगीतलाई अत्यन्तै माया गर्ने गायक मनोज शर्मा र लोकप्रिय गायीका विष्णु माझीको आवाजमा नयाँ गीत लायक छैन धर्ति “ बोलको गित भखरै मात्रै डिजिटल बजारमा सार्बजनिक भयको छ ।

किशोर खत्री र गीता श्रेष्ठको अभिनय उत्कृष्ट अभिनय रहेको छ । भने खत्रिको यस भिडियो मा अलि फरक धारको अभिनय पनि देख्न सकिन्छ ।

गितमा माया प्रेमलाई बिषय बस्तु बनाइएको छ । उतिनै उत्कृष्ट शब्द र भिडियो पनि उतिनै उत्कृष्ट बनेको छ।

विगतका आफ्नो सिर्जनालाई सबैले माया गरिदिएको बताउदै गायक मनोज शर्माले यो गीतलाई पनि सबैले माया गरिदिनेमा आफु आशावादी रहेको बताउनु भयो ।

केशव सापकोटाले लय सिर्जना गरेको सो गीतमा आर के रामतेल र माया भण्डारीले शव्द सिर्जना गरेका छन सो। गीतको सिर्जन बरालले म्युजिक भिडियो निर्देशन गरेका छन।

हेर्नुहोस उक्त गितको पूरा भिडियो