गायिका टिका पुन गायक बिरहीसंग जोड्दै घरबार ,देखियो एक्कासि यस्तो रौनक ,हेर्नुहोस भिडियो

काठमाडौं ,
 नेपालि सस्कृतिको बचाउ तथा नेपालि मौलिक लोक देउडा सस्कृतिको बचाउ गर्नु पर्छ भन्ने मान्याताले लागि परेका गायक बिरहीले दिनप्रतिदिन एक पछी अर्को फरक धारका डेउडागित बजारमा ल्याएका छन्   । दर्शक श्रोताका रोजाईमा परेका गायक बिरही मध्या तथा सुदूरपश्चिममा भेगका चलनचल्तीका रितिरिवाज परम्परागत सस्कृतिलाई टपक टिपेर गीतमा ढाल्न माहिर छन्  । गायक बिरहिका हरेक गीतमा मौलिकता लुकेकै हुन्छ यस पटक पनि शुसिल बोहोराको प्रस्तुतिमा आएको पञ्चेबाजा देउडा गित “राम छायाँ”सार्वजनिक भएको छ  । सार्वजनिक भएको छोटो समयमै चर्चा बटुली रहेको छ  ।

छोटो समयमै यति धेरै चर्चा कमाएका  तथा सबैको मन मुटुमा बस्न सफल गायक सुर्य बिरही साउदको लय तथा सुमधुर आवाजमा रहेको छ साथमा चर्चित लोक दोहोरि गायिका टिका पुनले पनि आवाज दिनु भएको छ  भने शब्द सृजना शुसिल बोहोराले गर्नु भएको छ   ।  शेर साउदको  निर्देशनमा रहेको छ भने कारण चौसियारले छायांकन गरेको यो म्युजिक भिडियोलाई सम्पादन भने मिन रावलले गरेका  गरेका छन् ।  भिडियोमा शुसिल,सृजना,घनश्याम,गीता र चक्र बमको अभिनय रहेको छ ।

सेतिमाहाकाली म्युजिक प्रालिको ब्यानरमा दृश्य निर्माण भएको यस गीतलाई बजार व्यवस्थापन तथा वितरण भने मालति डिजिटल प्रालिले गरेको छ  ।

आशा छ यो गीतले पनि चर्चा कमाउने छ ।
भिडियो हेर्नुहोस ।