एउटा यस्तो प्रतिभा हेरे पछी तपाई आज छक्क पर्नु हुने छ ! भिडियो

गन्धर्व जाति वा गाइने जाति खस समुदायका एक विभाजन हो । सहर र गाउँमा भएका घटनाक्रमलाई गीतको माध्यबाट सुन्नेको मन छुनेगरी र्‍याइँर्‍याईं सारङ्गी रेट्दै सूचना दिन घरघरमा डुल्ने हुन्। गन्धर्व जातिले नेपालको लोककलालाई संरक्षण गरेका छन्। यो उनीहरूको पुख्र्यौली पेसा हो। पछिल्लो समयमा यो कलालाई निरन्तरता दिनेको संख्या घट्दै गएको छ। यस जातिका युवा विदेश पलायन हुन छाडेका छैनन्। उनीहरूको जीवन्त आवाज विद्युतिय माध्यममा आउन थालेपछि यो कला ओझेलमा परेको छ। यसै सारंगीको शिलशिलामा निलमनी भण्डारी पुगे काठमाडौँ स्थित नेत्र गन्धर्वको पसलमा र सारंगीको मिठो धुनमा नेत्रले पोखे उनले रचेका यस्ता कहाली लाग्दा मार्मिक गित हरु जसले तपाई को मन मुटु छुने छ हेर्नुहोस भिडियोमा !