महिलाको भेषमा देखिएका पुरुष

पोखरा । राजेन्द्र नेपालीको अर्काे नाम हो पोख्रेली धुर्मुस । उनि अहिले यति परिचयले मात्र सिमित छैनन् । मेला महोत्सबमा कलाकारहरुको व्यस्तताले गर्दा पनि होला अहिले कलाकारलाई पर्दामा भन्दा फरक देख्न दर्शक चाहन्छन् । दर्शकलाई मनोरञ्जन दिनका लागि पोख्रेली धुर्मुस महिलाको भेषमा देखिएका छन् । यसै क्रममा एक अन्तरवार्ताको क्रममा उनि महिलाको भेषमा नै उभिए र एकैछिन् त सबैलाई झुकाए , हेर्नुहोस यो अन्तरवाता

[youtube https://www.youtube.com/watch?v=ut_ZohvROHE]