मोडल सारिका बस्ने भईन क्रियापुत्री गायक पुस्कल शर्माको मृत्युमा,फेरी घट्यो भयानक घटना (हेर्नुहोस)

काठमान्डौँ , बैशाख ७
मन्दिर म्युजिकको प्रस्तुुतिमा गायक पुष्कल शर्माको मार्मिक लोक गीत “आमालाई अन्तिम चिठी” बजारमा आएको छ । जिवन भोगाईका क्रममा बाध्यताले अर्काको देशमा पसिना चुहाउनको लागी हिनेको छोरोलाई विरानो भुमिमा कालको साक्षि बनाएर गोली ले मृत्युदण्ड दिएको अवस्थालाई चित्रण गरिएको छ । आफनी प्राण प्यारी आमाको अनुहारमा खुशी र परिवारमा सुख दिनको लागी घर परिवारका सदस्य छाई जन्मभुमिमा छोडेर हिडेको छोरो विना कसुर गोलीको शिकारमा पर्दा हुने पिडालाई गीतमा पोखिएको छ । छोराले आमालाई अन्तिम इच्छा छोराले पत्रमा लेखेपछि उनकी आमा वियोगको पिडामा रहेकी छन । आफुलाई जस्तो सुकै दुख भएपनि सन्तानको खुशीको लागी सधर्ष गरेको आमालाई आफनो मृत्यु पुर्व उनले सम्झाउदै अन्तिम पत्र लेखेका छन । गायक पुष्कल शर्माको शब्द तथा लय सिर्जनामा जिवनको बास्तविक भावहरुलाई जिवन्तता दिइएको छ । “आमालाई अन्तिम चिठी”गीतको निर्देशन गायक स्यमले गरेका छन भने सम्पादन दिपक विष्टले गरेका छन । भिडियोमा पुष्कल शर्मा , सारिका केसी र अस्मी भटटको अभिनय देख्न सकिन्छ ।
हेर्नुहोस भिडियो