दिपकले अञ्जलीलार्इ मुटु जलायौ भनेपछि… (भिडियो सहित)

काठमाडौं । गायक दिपक तिरुवा र गायिका पूर्णकला बि.सी.को सुमधुर आवाजमा रहेको गित ‘मुटु जलायौ’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘मुटु जलायौ’ बोलको गीतमा अभिनेत्री अञ्जली अधिकारी, गायक स्वयं दिपक तिरूवा, र बिराज पुडासैनीको अभिनय रहेको छ । भिडियोमा कपिल लामाको निर्देशन र हरिश महराको छाँयाकन रहेको छ । उक्त गीतमा दिपक बिस्टको सम्पादन रहेको छ । उमंग म्यूजिक प्रा.लि.को प्रस्तुति रहेको गितमा दिपक लामा र शिब कुमार बास्कोटाको शब्द रहेको छ भने दिपक बसन्त कार्कीको लय र पुरुषोत्तम पौडेलको संगीत छ ।
भिडियो हेर्नुहोस्…