प्रियंका कार्की जस्ती सुपरहिट नायिकालाइ समय नदिने को हुन् ति पुरुस ?जसको लागि एति सम्म गरिन कार्कीले ?हेर्नुहोस भिडियोनै

नेपाली गीत सङ्गीतमा परीचीत नाउ दुर्गा खरेलको नया गीत बजारमा आयको छ चलचित्र र सुगम सङ्गीतमा चर्चित स्वर दुर्गाको यो गीत बिलकुल फरक शैलीमा आयको छ अमृत रेगीको शब्द र लोकप्रिय सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत तथा सङ्गीत सम्योजनमा यो गीत नया स्वादको बनेको छ दुर्गाको गायकि बोल्ड र स्टाइलीस सुनियको छ जसलेगर्दा गीतअझ सुन्न लायक बनेको छ दुर्गालाइ गायनमा फिरोज बस्नेतले साथ दियकाछन । गीत अनुसारको भिडीयो उत्कृस्ट बनेको छ प्रियान्का कार्कीको कुसल अभिनय र मोडल पवन शर्मा को स्टाइले भिडीयोलाइ अझ उचाइमा पुरायको छ । लोकेसन र कोरसले भिडीयोमा बिभिदता थपेको छ निसान घिमिरेको कलात्त्मक निर्देसन बिकास दाहालको सम्पादन रहेको भिडीयो अर्जुन तिवारीले खिचेकाहुन मने नृत्य निर्देसन सुरेन्द्र बसेलको रहेको छ The divine music मार्फत गीत Youtubeमा अायको छ ।