नया बर्षको दिनमै चर्चित मोडल सारिका केसी चिहानमा !(हेर्नुहोस)

काठमाण्डौ।
चक्र साउद आर सी ।
नेपाली लोक दोहोरी क्षेत्रमा निरन्तर लाग्दै आएका प्रतिभासाली गायक गणेश अधिकारीको लोक दोहोरी गीत “चिहान ”बजारमा आएको छ । चर्चित गायिका बिष्नु माझी र गणेश अधिकारीको सुमधुर आवाजमा सुसजित गीतमा लय भने गणेस अधिकारिको छ यस गीतमा शब्द भने मन्जित पाहाडिको रहेको छ । सारिका के सी र अबिरल बोहराको अभिनय रहेको छ भने अर्का चर्चित मोडल आशिर प्रताब जंङले विशेस साथ दिएका छन् । गीतलाई योग्सना डिजिटल म्युजिक प्रा लिले बजार ब्यबस्थापन तथा वितरण गरेको छ । शिबन पोखरेलको निर्देशनमा रहेको उक्त गीतलाई अजय रेग्मीले सम्पादन गरेका छन् भने सूजन शाहीले सम्पादन गरेका छन् । गीत निकै उत्कृष्ट बनेको छ।
भिडियो हेर्नुहोस :