लोक दोहोरी क्षेत्रमा यो बर्ष को बढी हिट को बढी बिबादित ?एक पटक हेर्नुहोस २०७४ लाइ फर्केर हेर्दा

२०७४ लाइ फर्केर हेर्दा…….
सुरुवातमै जानकारी गराउदछौ यो रिपोर्ट हामीले केवल हाम्रो कार्यक्रम “हाम्रो भाका”मा प्रसारित गीत र गतिबिधि भित्र समाबेस रहेर २०७४को सम्पूर्ण जानकारी गराएको छौ,कतिपय कलाकारहरुको नाम  छुट्न सक्छन हामीले सबैलाई अटाउने कोशिस गरेको छौ छुट्न पुगेका कलाकारहरु प्रति हामी क्षेमा चाहन्छौ।यो रिपोर्ट लालीगुराँस र सिटिजन एफ एमको सहकार्यमा तयार भएको हो।